जबरा सर्वोच्च फर्कने भएपछि नेपाल बार एशोसिएशनको आकस्मिक बैठक जारी
जानकारी केन्द्र
२०७९, मंसिर, २१
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ ।
संसद् सचिवालयले आजमात्रै जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायमा गराएको हो । जबराले भने आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले आफू आज दिउँसो २ बजे नै सर्वोच्च अदालत जाने र नियमित काम गर्ने जानकारी दिएका छन् ।
जबरा अदालत फर्कने भएपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उता, बालुवाटारमा पनि सत्ता गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेको बताईएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

