Jankari Kendra
१३ मंसिर २०८३, शनिबार

आदेश्वरमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुभारम्भ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २५
आदेश्वरमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुभारम्भ

सुनिल सिंह, काठमाण्डौं

मंसिर २६, यहि मंसीर २४ गते देखी पुस ३ गते सम्म काठमाण्डौंको नागार्जुन नगरपालिकामा अवस्थित आदेश्वर रामायण भजन समिती द्वरा  श्रीमद भागवत  सप्ताह ज्ञान महायज्ञ शुभारम्भ भएको छ ।

उक्त महायज्ञमा कथा वाचन भजन कृतन लगायत विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन हुने समितीले जनाएको छ ।

महायज्ञ  विहान ७ बजे देखि बेलुका ९ बजे सम्म सञ्चालन हुने जनाइएको छ। शनिवार कलस यात्रा सँगै महायज्ञ  शुभारम्भ भएको छ ।

 

 

 

Top Changing Nepal

युट्युब सट्स