• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ चैत २०८२, बुधबार
२५ चैत २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
  • १६ घण्टा 

सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
  • १७ घण्टा 

डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका
  • १८ घण्टा 

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
  • २१ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • २. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने

  • ३. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ६. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ७. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ८. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

विश्वकप फुटबल : च्याम्पियन अर्जेन्टिनालाई ४८० करोडभन्दा बढीको पुरस्कार

जानकारी केन्द्र २०७९, पुष, ४

एजेन्सी । लियोनल मेस्सीले अन्ततः आफ्नो फुटबल करियरको सबैभन्दा ठूलो सपना पूरा गरेका छन् । एक खेलाडीको रूपमा, उनले आफ्नो पहिलो फुटबल विश्वकप जितेका छन् । आइतबार भएको फाइनलमा मेस्सीको टोली अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्न सफल भयो ।

अर्जेन्टिनाले सन् १९८६ पछि कुनै पनि फिफा विश्वकप जितेको थिएन । अर्थात् उसको ३६ वर्षको प्रतिक्षाको अन्त भएको छ । खेलको पहिलो गोल मेस्सीले पेनाल्टीमा गरेका थिए । डि मारियाले दोस्रो गोल गरे । त्यसपछि किलियन एमबाप्पेले लगातार २ गोल गर्दै स्कोर २–२ को बराबरीमा ल्याएका थिए ।

पहिलो अतिरिक्त समयमा मेस्सीले गोल गरे भने दोस्रो अतिरिक्त समयमा एमबाप्पेले गोल गरेपछि स्कोर ३–३ को बराबरी भयो । सुटआउटमा पनि मेस्सीले गोल गरेका थिए । यो जित मेस्सीका लागि पनि स्मरणीय छ, किनभने प्रतियोगिताअघि नै उनले सन्यासको कुरा गरेका थिए । यो अर्जेन्टिनाको समग्र तेस्रो उपाधि हो । योसँगै फ्रान्सेली टोली लगातार दोस्रो पटक उपाधि जित्न असफल रह्यो ।

फिफा विश्वकपको उपाधि जित्दा अर्जेन्टिनाको टोलीले करिब ५ सय ६० करोड रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै फिफा विश्वकपको च्याम्पियनले १८ क्यारेटको सुनको ट्रफी प्राप्त गरेको छ । यसको लागत २३२ करोड रुपैयाँ रहेका छ र यसको वजन लगभग ६ किलोग्राम छ ।

फ्रान्सले पायो ४०० करोड
फ्रान्सेली टोली प्रतियोगिताको उपविजेता रह्यो । उसले करिब ४०० करोड रुपैयाँ पायो । प्रतियोगिताको कुरा गर्दा कुल पुरस्कार राशि ५८५० करोड रुपैयाँ थियो । तेस्रो स्थानमा रहेको क्रोएसियाको टोलीलाई करिब ३५८ करोड रुपैयाँ र चौथो स्थानमा रहेको मोरक्कन टोलीलाई करिब ३३१ करोड रुपैयाँ दिइएको थियो ।

पाँचौंदेखि आठौं स्थानका रहेका सबै टोलीले करिब २२५ करोड रुपैयाँ पाएका छन् । नवौंदेखि १६ औं स्थानमा रहेका टोलीलाई १७० र १७ औँदेखि ३२ औं स्थानमा रहेका टोलीलाई ११७ करोड रुपैयाँ दिइएको थियो ।

सन् १९३० देखि पुरुष फुटबल विश्वकप आयोजना हुँदै आएको छ । पुरुष फुटबल विश्वकप फिफाले आयोजना गर्छ । विश्वकप फुटबलको उपाधि अहिलेसम्म ८ राष्ट्रले मात्रै जितेका छन् । ब्राजिलले सबैभन्दा बढी ५ पटक जितेको छ । जर्मनी र इटालीले ४–४ पटक, अर्जेन्टिनाले ३ पटक, फ्रान्स–उरुग्वेले २–२ पटक र इंग्ल्याण्ड–स्पेनले १–१ पटक उपाधि जितेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

ताजा

२०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.