विश्वकप फुटबल : एम्बाप्पेले जिते गोल्डेन बुट, मेस्सीले रचे इतिहास
जानकारी केन्द्र
२०७९, पुष, ४
एजेन्सी । फिफा विश्वकपमा केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले फाइनलमा ४ गोल गरे । यसमा पेनाल्टी सुटआउटमा गरेको एक गोल पनि समावेश छ । यसरी उनले गोल्डेन बुट कब्जा गरे । यद्यपि उनको टोलीले उपाधि जित्न सकेन ।
आइतबार भएको फाइनलमा मेस्सीको टोली अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्न सफल भयो । यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । फाइनलमा मेस्सीले उत्कृष्ट खेल देखाएका थिए ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

