कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न
जानकारी केन्द्र
२०७९, पुष, ६
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भएको छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएको निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएको निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए। निर्वाचनमा कुल ८९ मत खसेको हो। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए।
सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन्। उनी ओम अस्पतालमा छिन्। आज बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन करिब ९ बजेमात्र सुरु भएको थियो।
संसदीय दलको नेताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
