Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १३ पैसा र बिक्री दर १३२ रुपैयाँ ७३ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ७४ पैसा र बिक्री दर १४१ रुपैयाँ ३८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९३ पैसा र बिक्री दर १६० रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नूहोस् कुन देशको विनिमय दर कति ?

Top Changing Nepal

युट्युब सट्स