करोडौँको हिनामिना गरेको भन्दै शिक्षक माथि दलियो कालोमोसो
जानकारी केन्द्र
२०७९, पुष, १०
सुर्खेत । जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई मोसो दलेको छ । कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ । शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
