कांग्रेसको कारण गठबन्धन टुट्यो : प्रचण्ड
जानकारी केन्द्र
२०७९, पुष, १०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् । बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन टुट्यो । म बालुवाटारबाट बाहिरिएँ । अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन्छु ।”
कांग्रेसले पहिलो राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि गठबन्धन टुटेको हो । आजको बैठकमा दाहालले तीन प्रमुख पद कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लिनुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा देउवा सहमत भएनन् ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
