Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

कस्तो रहनेछ आजको मौसम ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, ११
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स