प्रचण्डले धोका दिए : डा. शेखर कोइराला
जानकारी केन्द्र
२०७९, पुष, ११
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । आइतबार बिहानसम्म कांग्रेससहितको गठबन्धनको बैठकमा बसी उक्त बैठक छाडेर बालकोट पुगी एमालेसहितको गठबन्धन सरकारको प्रधानमन्त्री नियुक्त भएपछि नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
प्रचण्डले गठबन्धनको मर्म नबुझी सरकारमा जान हतार गरेको उनको आरोप छ । कांग्रेसलाई प्रचण्डले चुनावी रणनीति अनुसार प्रयोग गरेको पनि उनको आरोप छ । यस बारे पार्टीको केन्द्रीय समितिमा छलफल हुने समेत उनले बताएका छन् ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
