न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको तयारी, ओली तोकिए संयोजक
काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि उसले आज संयोजक पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ ।
सत्ता गठबन्धनभित्रै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने आवाज उठेकोले त्यसको लागि ओलीलाई संयोजक तोकिएको थियो । बालुवाटारको बैठकपछि संक्षिप्त कुरा गर्दै गृहमन्त्री रवि लामिछानेले भने,‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ, सरकारमा रहेका दलहरूबाट एकरएक जना सदस्य पनि पठाउने तयारी छ।’
राप्रपा पनि सरकारमा सहभागी हुने भएको छ । उसले सरकारको तर्फबाट आउने न्यूनतम साझा कार्यक्रम हेरेर र आफ्ना केही माग पनि अघि सार्ने बुझिएको छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
