एकाबिहानै गुडिरहेको टेम्पोमा अचानक कसरी लाग्यो आगो ?
जानकारी केन्द्र
२०७९, पुष, १५
काठमाडौं । काठमाडौंमा एकाबिहानै गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ । काठमाडौंको पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेपछि टेम्पोमा क्षति भएको हो ।
आगो लाग्ने टेम्पो मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको हो । सो आगो स्थानीय र नेपाल प्रहरीको सहयोगमा निभाइएको छ । आगो लाग्नुको एकिक तथ्य नखुले पनि टेम्पोभित्रको तार सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
