• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

‘उनी गए तर उनको जादू सधैं जीवित रहनेछ’ पेलेलाई सम्झिदै नेमार, रोनाल्डो र मेस्सी भए भावुक

एजेन्सी । लिजेण्ड फुटबलर पेले हामी माझ रहेनन् । ब्राजिलका महान खेलाडीले बिहिबार राति साओ पाउलोको एक अस्पतालमा अन्तिम सास फेरे । ८२ वर्षीय पेले पेटको क्यान्सरसँग लडिरहेका थिए ।

पेलेको निधनमा विश्वभरका उनका फ्यानहरूमा शोकको लहर छाएको छ । ब्राजिलका स्टार फुटबलर नेयमारदेखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र केलियन एमबाप्पेले यो ‘ब्ल्याक पर्ल’लाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा पेलेका धेरै तस्बिर सेयर गर्दै नेयमारले लेखेका छन्, ‘१० एउटा संख्या मात्र थियो । त्यो सुन्दर वाक्य अपूर्ण छ । म भन्न चाहन्छु कि पेले भन्दा पहिले, फुटबल केवल एक खेल थियो । उनले फुटबललाई कलामा परिणत गरे, यसलाई मनोरञ्जनले भरिदिए।। फुटबल र ब्राजिलका राजा पेले लाई धन्यवाद । उहाँ जानुभयो, तर उहाँको जादू सधैंभरि जीवित रहनेछ ।’

त्यस्तै विश्वका उत्कृष्ट फुटबलरमध्येका एक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि पेलेको निधनमा भावुक देखिए । रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा पेलेसँगको आफ्नो पुरानो तस्विर शेयर गरेर पेलेलाई श्रद्धाञ्जली दिएका छन् ।

रोनाल्डले लेखेका छन्, ‘मलाई ब्राजिलियनहरू प्रति गहिरो सहानुभूति छ । विशेष गरी एडसन अरेन्टेस डो नासिमेन्टोको परिवारको लागि । पेलेलाई बिदाइ । यतिबेला फुटबल जगतले महसुस गरिरहेको पीडालाई वर्णन गर्न कुनै शब्द पर्याप्त हुनेछैन । पेले, तपाईं लाखौंको लागि प्रेरणा हुनुहुन्थ्यो । तपाईंले मलाई सधैं दिनुभएको माया, हामी टाढा हुँदा पनि हामीले साझा गरेको हरेक पलमा परिणत भयो । पेले, हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं ।’

त्यसैगरी अर्जेन्टिनालाई हालै विश्व च्याम्पियन बनाएका स्टार फुटबलर लियोनल मेस्सीले सामाजिक सञ्जालमा पेलेसँगको आफ्नो तस्विर शेयर गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस पेले ।’

पेलेले ब्राजिललाई ३ विश्वकपको उपाधि जिताएका थिए । उनले चार विश्वकप खेले जसमध्ये तीन पटक टोली विश्व च्याम्पियन बन्न सफल भएको थियो । पेले सन् १९७१ मा फुटबलबाट सन्यास लिएका थिए ।

  • नेमार
  • पेले
  • मेसी
  • रोनाल्डो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रवि लामिछाने आजै कारागार फर्किने
काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

लोकप्रिय

२०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

२०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

ताजा

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
  • रवि लामिछाने आजै कारागार फर्किने
  • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
  • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
  • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.