Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

ऋषभ पन्तको कार डिभाइडरमा ठोक्किँयो, जलेर भयो खरानी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १५
ऋषभ पन्तको कार डिभाइडरमा ठोक्किँयो, जलेर भयो खरानी

एजेन्सी । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रिशन पन्त भीषण सडक दुर्घटनामा परी घाइते भएका छन् । उनलाई दिल्ली रिफर गरिएको छ । वास्तवमा क्रिकेटर दिल्लीबाट रुड़कीस्थित आफ्नो घर जाँदै थिए ।

यही क्रममा बाटोमा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटना यति भयानक थियो कि कार अनियन्त्रित भई पहिले डिभाइडरमा ठोक्किँयो र त्यसपछि जलेर खरानी भयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स