• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
२७ माघ २०८२, सोमबार
२७ माघ २०८२, सोमबार $date = str_replace(",", "", $date); $parts = explode(" ", $date); if(count($parts) >= 4){ $weekday = $parts[0]; $month = $parts[1]; $day = $parts[2]; $year = $parts[3]; echo $day . " " . $month . " " . $year . ", " . $weekday; } else { echo $date; } ?>
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • १०. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सन् २०२३ मा कोरोनापछि ठूलो खतरा बन्नसक्छ ‘सुपरबग’

एजेन्सी । विगत दुई वर्षदेखि विश्व नै कोरोनाले आक्रान्त छ। एकातिर हरेक वर्ष नयाँरुप लिएर महामारीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि कमजोर बनाएको छ। अर्कोतर्फ अमेरिकाका मानिसमा तीब्र गतिमा फैलिरहेको सुपरबगले सारा विश्वलाई नै फेरि चिन्ता नजिक पुगाएको छ।

सुपरबग विगत केही समयदेखि चिकित्सा विज्ञानका लागि नै ठूलो चुनौतीको रूपमा देखिएको छ। यस्तो अवस्थामा कोभिड–१९ को सङ्क्रमणले यसलाई झन् खतरनाक बनाउँदैछ। मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले यो सुपरबग यसरी फैलिन थाल्यो भने हरेक वर्ष यसैका कारण १ करोड मानिसको मृत्यु हुन सक्ने सम्भावना देखाएको छ।

हालैपनि सुपरबगका कारण विश्वभरबाट हरेक वर्ष १३ लाख ब्यक्तिको मृत्यु हुने गरेको छ। एक अध्ययनका अनुसार सुपरबगमाथि एंटीबायोटिक र एंटी फंगल औषधी पनि काम गर्दैनन्।

के हो सुपरबग ?

यो ब्याक्टेरीयाको एक रुप हो। कतिपय ब्याक्टेरिया मानवमैत्री हुन्छन् भने केही मानिसका लागि निकै खतरनाक हुन्छन्। यो सुपरबग मानिसका लागि घातक हुन्छ। यो ब्याक्टेरिया, भाइरस र परजीवीको एक प्रकार हो। जब ब्याक्टेरिया, भाइरस, फंगस वा परजीवीहरू समयसँगै परिवर्तन हुन्छन्, तब औषधीले उनीहरूलाई असर गर्न छोड्छ। यसले तिनीहरूमा एन्टिमाइक्रोबियल प्रतिरोध सिर्जना गर्दछ।

एन्टिमाइक्रोबियल प्रतिरोधको उदयपछि त्यो संक्रमणको उपचार धेरै गाह्रो हुन्छ। सरल भाषामा बुझ्दा सुपरबग भनेको बिरामीको शरीरमा रहेको ब्याक्टेरिया, भाइरस र परजीवीको अगाडि औषधी प्रभावहीन हुने अवस्था हो।

कसरी फैलिन्छ सुपरबग ?

सुपरबग छालाको सम्पर्क, घाउँ र यौन सम्पर्कको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ। मानव शरीरमा सुपरबग पुगेपछि औषधीले बिरामीलाई असर गर्न छोड्छ। सुपरबगको लागि हाल कुनै औषधी छैन तर सही तरिका अपनाएर यसलाई रोक्न सकिन्छ।

सुपरबगका कारण के के रोगहरू लाग्न सक्छन् ?

सन् २०२१ मा अमेरिकामा भएको १० भन्दाबढी अनुसन्धानले सुपरबगका कारण समय पूर्वजन्म हुने जोखिम बढेको पत्ता लगाएको थियो। अर्कोतर्फ पुरुषहरूलाई पिसाबसँग सम्बन्धित समस्याहरू हुन्छन्। हालैपनि मानवहरूमा यसको दीर्घकालीन साइड इफेक्टहरूमा थप अनुसन्धानहरू भइरहेका छ।

सुपरबगबाट कसरी बच्ने ?

– सुपरबगबाट बच्नको लागि पहिले साबुन र पानीले हात धुनुहोस्।
-हातधुदाँ सेनिटाइजर प्रयोग गर्नुहोस्।
-खानेकुरा सफा ठाउँमा राख्नुहोस्।
-खाना राम्ररी पकाउनुहोस् र सफा पानी प्रयोग गर्नुहोस्।
-बिरामी व्यक्तिहरूसँगको सम्पर्कबाट टाढा रहनुहोस्।
-कुनैपनि एन्टिबायोटिकको प्रयोग डाक्टरको सल्लाहपछि मात्र गर्ने।
-एन्टिबायोटिक्स औषधी अरूसँग साझेदारी नगर्नुहोस्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.