६४ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि
जानकारी केन्द्र
२०७९, पुष, २०
काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक ६४ अंकले बढेको छ । पछिल्लो समय उकालो लागिरहेको बजारमा बुधबार पनि उच्च अंकको वृद्धि हुँदा नेप्से विन्दु २१ सय २५ को विन्दुमा पुगेर रोकिएको हो ।
कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा दिनभर २ सय ५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँ माथि पुगेको छ ।
उच्च अंकले बढेको बजारमा १४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य १६ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेका हुन् । आज बजारमा कारोबार भएका कम्पनीमध्ये २ सय ७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
