याडिया नेपाल गर्यो 𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐 Predict and Win Challenge को विजेता सार्वजनिक
पौष २०, दिपक गौतम ,काठमाडौँ, – कुजु नेपाल प्रा.ली नेपालका लागि याडिया ई-स्कुटरका लागि आधिकारीक वितरकले चन्द्रबहादुर गुरुङलाई “𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐 ‘प्रेडिक्ट एण्ड विन’ को विजेता घोसित गरेको छ ।
याडिया ई-स्कूर्टर कतारमा आयोजित 𝐅𝐈𝐅𝐀 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐮𝐩 𝟐𝟎𝟐𝟐 को आधिकारीक एसिया प्यासिफिक फिका विश्वकप क्षेत्रीय सहयोगिका रूपमा रहेकोले, याडिया नेपालले पनि ‘प्रेडिक्ट एण्ड विन’ सुरु गरेको थियो र गत शुक्रबार ,२३ डिसेम्बर २०२२, मा ओपियम रेस्टुरेन्ट एण्ड बारमा गोल प्रथाद्वारा विजेता घोसित गरीएको थियो र विजेतालाई YADEA’S YS 500 E-BIKE, पुरस्कार हस्तान्तर गरीयो ।
याडिया नेपाल र ओपियम रेस्टुरेन्टको सहकार्यमा ‘प्रेडिक्ट एन्ड विन’ च्यालेन्जका लागी योग्य हुन ओपियम रेस्टुरेन्टका ग्राहकले२०२२ को विश्वकप जित्ने देशको नाम प्रेडिक्ट गरी बक्समा नाम छोड्नुपने थियो र याडिया नेपालका ग्राहक र फलोअर्सहरूले याडिया नेपालको पेज फलो गरी २०२२ को वल्र्ड कप जित्ने देशको नाम प्रेडिक्ट गरी आफ्ना तीन जना साथि उल्लेख गरेर कमेन्ट गर्नु पर्ने थियो र जसले देशको नाम प्रेडिक्ट गरेका छन्र र सबैले‘प्रेडिक्ट एण्ड विन’ च्यालेन्जमा सहभागी हुने नियमहरू पालना गरेका थिए ।
सबैको नामहरू एउटै बक्समा राखिएको थियो र फेसबुक लाइभद्वारा विजेताको नाम घोसित गरीएको थियो, फेसबुक लाइभमा ओपियम रेस्टुरेन्टका ग्राहकहरू आएर बक्सबाट नाम निकाल्रने क्रममा श्री चन्द्रबहादुर गुरुङ को नाम बक्सबाट बाहिर आउँदा, विजेता हुनु भयेको छ र र २५०,०००।- मूल्य बराबरको YADEA’S YS 500 E-BIKE पुरस्कार पाउनु भएको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

