Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

मलेसियामा अलपत्र परेका ६ नेपाली आज स्वदेश फर्किँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २६
मलेसियामा अलपत्र परेका ६ नेपाली आज स्वदेश फर्किँदै

काठमाडौँ । मलेसियामा अलपत्र परेका १३ जनामध्ये ६ जना मंगलबार स्वदेश फर्किँदैछन् । क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा उनीहरू नेपाल फर्किन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार पिआरएस फोरेस्ट म्यानेजमेन्ट एम एसडिएन बिएचडीमा काम गर्ने गएका १३ नेपाली अलपत्र परेका थिए।

Top Changing Nepal

युट्युब सट्स