• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • ७ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • ८ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १० घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १० घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ६. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ७. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • ८. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ९. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • १०. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

आधुनिक नेपालका युग नायक पृथ्वीनारायण शाह

जानकारी केन्द्र २०७९, पुष, २६

१. हालको अमेरिका स्वतन्त्र राष्ट्र नहुँदै पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसकेका थिए । त्यो अभियानमा सक्रिय रहेका थिए । युरोपमा बिज्मार्क र नेपोलियन भन्दा अघि पृथ्वीनारायण शाह हिरो बनिसकेका थिए । काल्पनिक कथाका पात्र जस्तै भइसकेका थिए उनी युरोपमा समेत ।

२. विश्व साम्राज्य महाशक्ति अंग्रेजलाई थुर थूर पारेका सेनापति राजा थिए पृथ्वीनारायण शाह । अहिले जस्तो खोपीमा बसेर देश मैले बनाएको हो भन्ने नेता थिएनन् । टुक्रा टुक्रा रहेको नेपालमा पचास भन्दा बढी राज्यहरू थिए । युद्दमा आफै कमाण्ड गरेर हिँड्थे लड्थे र विजयको झण्डा बोकेर अझ अगाडि बढ्थे ।

३. यसरी उनले आफै युद्धमा नायकत्व गर्दै होमिदै नेपाल एकिकरण गरेका थिए । पृथ्वीनारायणको वीर गाथा सुनाउदा विश्वमा सबै ट्वॉ परेर सुन्छन् अहिले पनि । हामी कहिल्यै परतंत्र भएनौ, त्यसैले हाम्रो कुनै राष्ट्रिय स्वतन्त्र दिवस (“डे”) छैन भन्दा घोर आश्चर्य मान्छन् । आफ्नो दाँत देखाउँदै, कस्तो राम्रो इतिहास भनेर भन्न बाध्य भएको देखिन्छ । आफै चेक गर, कोही विदेशी साथी छ भने !

४. मङ्गोलियामा जङ्गेज खा अहिले त्यहाँका महान पिता मानिन्छन् । त्यहाँका जनतालाई उनीप्रति गर्व छ । यो कुरा विश्वास लाग्दैन भने कुनै मंगोलियनलाई आफै शोध । आफै गूगल चेक गर । एक छिन विचार गर । कति विदेशीको उपदेशलाई मात्र बोकेर हिँड्छस ? कहिलेसम्म हिँड्छस् रु तेरो सन्तानले कुन कुरा बोकेर हिडला ह, सोचेको छस ? तेरो सन्तानको कुन भूमिमा सम्मान होला ह, सोचेको छस ?

५. अहिलेका नेपालीहरु नालायक हुदै गए । सत्रुका कुराहरू अंगीकार गर्न थाले । दुई चार पैसाको लागि आफ्नै पुर्खाको अपमान गर्न अभ्यस्त हुँदै आए । सत्रु वा सत्रु राष्ट्रहरू आफ्नो हुँदैन भन्ने सम्मको न्यूनतम विवेक समेत बन्धक राखेर पुर्खा प्रति अनादर गर्नुलाई क्रान्ति वा प्रगतिशील विचार सम्झन्छन् यहाँ । अचम्मको देश भयो यो !

६. तर ती शासक श्री पृथ्वीनारायण शाह महान थिए महान ? उनी प्रति गर्व गरौँ र अहिलेको पुस्ता पनि गर्व गर्न लायक बन्ने कोशिस गरौं ।

७. आफ्नै माता पिता पुर्खा तथा आफ्नै जन्म भूमि देश नेपालमै सिञ्चित असली महान शासकलाई खुईलाउन खोज्ने मूर्खहरूलाई, तिनकै आफ्ना सन्तानले झन् धेरै आफैलाई ज्यूँदै छदै पनि, खुलाउन पछि पर्दैनन् ।

८. त्यसैले पृथिबी नारायण शाहको अपमान गर्नु भनेको, आफ्नै सन्तानबाट आफै खुइलिने दिनको प्रतीक्षा गर्नु हो । होस गर्नु हरामीहरु । तलाई तेरै सन्तानले उछितो काढ्न सुरु गर्ने छ । तेरो जन्म आफ्नै मातृभूमिको लागि समेत अभिशाप रहने भयो ! कठै बरा तेरो जुनी !

९. मेरो देश जहाँ विद्धानहरु करिब ३०० बर्ष अगाडि जन्मेका एक रजौटाको राजा पथ्वीनारायण शाहलाई अहिलेको आँखाले हेर्छन र मुल्याङ्कन गर्छन ।

१० . उनी भौतिकशास्त्री र गणितिज्ञ आइज्याक न्युटन मरेको ५० महिनापछि मात्र जन्मेका थिए । त्यो वेला संसार कस्तो थियो कल्पना गरौं त ? प्रविधिको अवस्था के थियो ? उत्पादन, विनिमय, वितरणको अवस्था के थियो ? उनी मरेको ४ बर्षपछि मात्र आडम स्मिथको ‘दि नेचर एण्ड कजेज अफ वेल्थ अफ नेसन्स’ भन्ने कृति प्रकाशित भएको थियो ।

११. पृथ्वीनारायण शाह मरेको ७३ बर्षपछि कम्यनिष्ट मेनोफेष्टो प्रकाशित भएको हो ।चाल्स डार्विनको ‘अन दि ओरिजिन अफ स्पेशिस’ र चाल्स डिकेन्सको ‘अ टेल अफ टु सिटिज’ पृथ्वीनारायण शाह मरेको करिब ८५ बर्षपछि प्रकाशित भएको थियो ।

१२. जेन अष्टिनको ‘प्राइड एण्ड प्रिजेडिस’ पृथ्वीनारयाण शाह मरेको करिब ४३ बर्षपछि प्रकाशित भएको थियो । दक्षिण एसियामा अहिलेको भारत भन्ने थिएन । युरोपमा वेस्टफेलिया सन्धि भएको ७५ बर्ष मात्र भएको थियो । आधुनिक राज्यको व्यवहारको संहिताकरण गर्ने त्यसले प्रयास गरेको थियो । तर, त्यसपछि युरोपमा कति युद्ध भए ? राज्यको व्यवहार कस्तो रह्यो ? यस बारे कहिले सोचका छौं ?

१३. अहिले विश्वविधालयको उपाधी लिएर त्यहि उपाधी लिदाको शास्त्रको विधा ‘आउटवार्ड इन स्पेश व्याकवार्ड इन टाइम’स्को विश्लेषण गर्नुपर्छ भन्ने ‘प्रोगे्रशिभ कन्टेक्स्चेअलाईजेसन’को प्रयोग चाँही गर्नू पर्दैन ?

१४.  अहिलेको आँखाले होइन त्यो वेलाको आँखाले र राज्यको व्यवहार व्यवस्थित गर्ने अहिले करिब ५५० अन्तरराष्ट्यि कानुन वनेको अवस्थालाई रेफरेन्स मानेर, अहिलेका विधि, कानुन र नियमलाई मानक मानेर पृथ्वीनारायण शाहको मुल्याङ्कन गर्छौ । तिम्रो दिमाग त ठेगानमा छ ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

ताजा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.