• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

क्यानडामा विद्यार्थीलाई हप्तामा २० घण्टाको नियम हट्यो, जतिपनि काम गर्न पाइने !

काठमाडौँ । विदेश पढ्न जाने सपना पूरा गर्दा विद्यार्थीहरुले कयौं आर्थिक अवरोधहरु भोगेका हुन्छन् । शुरुमा त आप्रवासीको ट्यागका कारण अनेकौं समस्या आउँछन् । खानेकुरा, विजुलीको बिल, पढाई खर्च अन्य सानातिना खर्च । विदेशका लागि आफ्नो यात्रा शुरु गर्नु अघि नै केही महीनाका लागि धान्न पुग्ने पैसाको जोहो गर्नु पर्यो ।

तर कहिलेकाँही महँगी अनि कोभिडको दोहोरो मारमा परिन्छ । अनि क्यानडाको सपना चकनाचुर हुन्छ । उच्च शिक्षा अनि कामका लागि पछिल्लो समय नेपालीहरुमा क्यानडाप्रतिको रुची बढेको छ । क्यानडाको आप्रवासन प्रक्रिया सरल छ, अनि नीति पनि विद्यार्थीमैत्री छन् । रोजागरीको दर उच्च छ, बहुसांस्कृतिक वातावरण छ । यसका कारण पनि उच्च शिक्षा र बलियो करियर खोज्नेहरुमाझ क्यानडा रोज्ने क्रम बढेको छ ।

विश्वस्तरमा भ्यानुकभर, मोनटेरियल र टोरोन्टो सबैभन्दा रुचाइएको गन्तव्य हो । तर एक पटक त्यहाँ पुगेपछिको वास्तविकता मैलो छ । अमेरिकी विश्वविद्यालयको तुलनामा विश्वविद्यालयको शुल्क केही कम भएपछि बढ्दो ट्युशन शुल्क र समग्रमा जीवनयापन खर्चमा भइरहेको वृद्धिका कारण क्यानडामा विदेशी विद्यार्थीहरुको आर्थिक चुनौती बढेको छ ।

अहिलेको आथिर्क मन्दी, महँगी उच्च स्तरमा उक्लिएको अवस्था अनि क्यानडेली डलरको तुलनामा रुपैयाँको घट्दो भाउका कारण पनि त्यहाँ टिक्न सकस बढेको छ । हप्तामा जम्मा २० घण्टा मात्रै काम गरेर पुग्ने गरी खर्चबर्च कहाँ जुट्छ र रु अनि यस्तोमा महँगी अनि कोभिडको महामारीको प्रभाव दुईधारे तलबार भन्दा कम होइनन् ।

अहिले क्यानडामा विदेशी विद्यार्थीलाई मात्रै गाह्रो छैन । समग्र देशलाई पनि गाह्रो छ । दक्ष कामदार अभाव चरम छ अनि केही समयसम्म आर्थिक वृद्धिदर न्यून रहने देखिन्छ । देशव्यापी श्रम र सिप अभावका कारण क्यानडाले गएको वर्ष १३ अर्ब डलर गुमाएको भन्दै क्यानडा एक्सप्रेसमा समाचार छापिएको थियो । देशका ८० प्रतिशत भन्दा धेरै म्यानुफ्याक्चरहरुले श्रमिक र सिप अभाव भोगिरहेका छन् । यो सन् २०२० र सन् २०१६ मा ६० र ३९ प्रतिशत थियो ।

यो समस्या समाधान गर्न कयौं म्यानुफ्याक्चरहरुले सरकारलाई अनुरोध गरिरहेका छन् । स्वचालनलाई टेवा, तलब वृद्धि र स्वास्थ्य लाभ, व्यापार प्रवर्द्धन र अध्यागमनले यो समस्या समाधान हुने आशा उनीहरुको छ । हालै क्यानडाले अध्यागमन नीतिमा गरेको सुधारले पनि क्यानडेली अनि त्यहाँ अध्ययन गरिरहेका नेपाललगायत देशका विद्यार्थीहरुलाई निकै राहत मिल्ने देखिन्छ ।

लगभग सबै क्षेत्रमा अहिले क्यानडाले चरम श्रम अभाव भोगिरहेको छ । रोजगारदाताहरुले भनेजस्तो कर्मचारी आकर्षित गर्न र टिकाराख्न फरक ट्याक्टिक्स लगाइरहेका छन् । यो तत्कालीन आवश्यकताले क्यानडाको आर्थिक वृद्धिदरलाई अध्यागमन र आप्रवासीमाथिको निर्भरता झनै बढाएको छ । क्यानडाले सन् २०२२ को अक्टोबरमा विदेशी विद्यार्थीहरुले हप्तामा २० घन्टा मात्रै काम गर्न पाउने नीति अस्थायी रुपमा हटाउने घोषणा गरेको थियो । अनि क्यानडाको जनसंख्याको १ प्रतिशत आसपासमा आप्रवासीहरु ल्याउने निर्णय पनि गरिएको थियो । यसले आर्थिक, श्रमिक र जनसाङ्ख्यकीय चुनौतीसँग लडिरहेको क्यानडालाई ठूलै राहत दिनेछ ।

क्यानडामा अहिले ६ लाख जति विदेशी विद्यार्थी छन् । रुपैयाँको तुलनामा क्यानडेली डलर महँगो भइरहेकाले पनि विद्यार्थीहरुले आफूलाई वित्तीय रुपमा सुरक्षित गर्न सक्नेछन् । थप पार्ट–टाइम काम गर्न सक्नेछन् भने स्थानीय डलरलार्ई आफ्नो दैनिक खर्चबर्च पूरा गर्न प्रयोग गर्न सक्नेछन् । आफ्नो सीमित वित्तीय स्रोतमा भर पर्नु पर्ने अवस्था हट्नेछ । काम गर्ने समयमा लगाएको सीमा हटाएसँगै विद्यार्थीहरुले जागिरसम्बन्धी अनुभव त बटुल्नेछन् नै सबैभन्दा फाइदा हुने खालको जागिरको अवसर पनि रोज्न सक्ने भएका छन् । व्यक्तिगत रोजगारदाताको हातमा पीडित बन्ने छैनन् । आफ्नो सिप र क्षमताको उत्तम उपयोग हुने खालको काम छान्न सक्नेछन् ।

क्याम्पसभित्र वा बाहिर काम गर्न निश्चित मापदन्ड भने पूरा गर्नु पर्नेछ । तोकिएको शैक्षिक संस्थामा विद्यार्थी हुनु पर्नेछ अनि पढाई सकिएपछि डिग्री, डिप्लोमा वा प्रमाणपत्र दिने खालको पढाई हुनु पर्नेछ । पढाई शुरु भइसकेको छ भने मात्रै पार्ट–टाइम काम गर्न पाइनेछ । जागिर खान सामाजिक बीमा नम्बर हुनु पर्नेछ ।

विद्यार्थीहरुले क्याम्पसभित्रै पनि जागिर खोज्न सक्नेछन् । चाहेको घन्टा काम गर्न सकिनेछ । यसले भविष्यमा फूल टाइम काम गर्न चाहिने अनुभव पनि दिनेछ । आईटीका विद्यार्थीले आईटी विभागमा काम माग्न सक्नेछन् । सञ्चार विभाग हो भने कुनै पनि सृजनशिल भूमिका उचित हुनेछ । व्यवसायिक अध्ययनसम्ब्न्धी हो भने अनुसन्धान, विक्री वा बजार सहयोगीको रुपमा काम खोज्न सकिन्छ ।

विद्यार्थीले क्याम्पस बाहिर पनि एक भन्दा धेरै पार्ट–टाइम काम खोज्न सक्नेछन् । कूक, वेटर, फ्रिलान्सर, यूबर ड्राइभर, बच्चा हेर्ने, कुकुर डुलाउने, निजी शिक्षक, आदि काम गर्न पाइनेछ । जुन काम गरेपनि तपाईले घन्टाको कम्तिमा १० देखि १५ क्यानडेली डलरसम्म कमाउन सक्नु हुनेछ । जाडो र गर्मीको बिदामा फूल टाइम वा ओभर टाइम् काम पनि गर्न सकिनेछ ।

विदेशमा पढ्न जान चानचुने खर्चले पुग्दैन । विदेश जाने खर्च मात्रै बाबु आमाले हालिदिने हो । त्यहाँ गएपछि आफ्नो सबै खर्चबर्च विद्यार्थी स्वयम्ले जुटाउनु पर्छ । महामारी र महँगी जस्ता आकस्मिक परिस्थितिले वित्तीय चिन्ता झनै बढाइदिन्छ । त्यसैले पनि विदेश जाउँ कि नजाउँ भन्ने दोधार उत्पन्न हुनु स्वभाविक हो ।

तर पछिल्लो समय क्यानडामा भने केही आप्रवासन सुधारका कारण विदेशी विद्यार्थीको लागि त्यहाँ बसेर पढ्न केही सहज बनेको छ । २० घन्टाभन्दा बढी काम गर्नमा रोक फुकुवा, अध्यागमन नीतिको सहजीकरण र विदेशी विद्यार्थीहरुलाई केही लाभ दिन थालेसँगै क्यानडा बसाई विदेशी विद्यार्थीका लागि पहिलाको भन्दा सहज हुने देखिन्छ । एजेन्सीहरुको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.