Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री दाहालले गरेर गोरखा महोत्वसको उद्घाटन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २७
प्रधानमन्त्री दाहालले गरेर गोरखा महोत्वसको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सव उद्घाटन गरेका छन्। दाहालले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्घाटन गरेका हुन्। गोरखा उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको पनि उपस्थिति छ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स