प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित
जानकारी केन्द्र
२०७९, पुष, २८
काठमाडौँ । प्रदेश नं १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा उनको मात्रै दाबी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । ओखलढुंगा प्रदेश सभा ख बाट निर्वाचित गौतमलाई सत्तापक्ष र प्रतिपक्षको समेत समेत समर्थन रहेको थियो ।
नवनिर्वाचित गौतमले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनेछन् । उनी प्रदेश सभाको दोस्रो सभामुख हुन् । यसअघि २०७४ को निर्वाचनपछि एमालेका सांसद प्रदीपकुमार भण्डारी पहिलो सभामुख बनेका थिए ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
