प्रचण्डको क्याबिनेटमा नयाँ अनुहारको बर्चश्व
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीमण्ठल बिस्तार गरेसँगै सरकारमा नयाँ अनुहारको बर्चश्व देखिएको छ।
प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा १४ मन्त्रीहरु पहिलो पटक मन्त्रालय सम्हाल्ने भएका छन्।
माओवादीले पाएको प्रधानमन्त्रीसहित पाएका ६ मन्त्रीमध्ये सुदर किराती, अमनलाल मोदी नयाँ हुन् भने एमालेका ८ मन्त्रीमध्ये राजेन्द्रकुमार राई, पदम गिरी, भगवती चौधरी, निर्वाचित हरी उप्रेती र विमला शर्मा पौड्याल मन्त्रिपरिषद्मा नयाँ अनुहार हुन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री तथा सांसद ध्रुबबहादुर प्रधानले पनि पहिलो पटक मन्त्रालयको नेतृत्व पाएका छन्।
यस्तै जनमत पार्टीका अब्दुल खान नयाँ हुनभने राष्ट्रिय स्वतन्त्र पार्टीका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल पनि पहिलो पटक मन्त्रालय नेतृत्व गर्ने मौका पाएका हुन्।
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


