सोबिताको उपसभामुख बन्ने सम्भावना उच्च
जानकारी केन्द्र
२०७९, माघ, ३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी सांसद् सोबिता गौतम उपसभामुख बन्ने सम्भावना उच्च रहेको छ।
सत्ता गठबन्धको सहमति अनुसार एमालेलाई सभामुख र स्वतन्त्र पार्टीलाई उपसभामुख दिने सहमति भएको थियो। सो अनुरुप एमालेले पुरुषबाट सभामुखको उम्मेदवार बनाउँदा स्वतन्त्र पार्टी महिलाले उपसभामुख पाउनेछिन्। संविधानमा सभामुख र उपसभामुख एउटै लिङ्गका हुन नसक्ने ब्यवस्था गरिएको छ।
अहिलेसम्म एमालेबाट छविलाल विश्वकर्मा, देवराज घिमिरी र पृथ्वीसुब्बा गुरुङको नाम चर्चामा रहेको छ। त्यस्तै स्वतन्त्र पार्टीमा पनि सोबिता उपसभामुख बन्ने चर्चा रहेको छ।
सोबिता काठमाडौं(२ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
