पल शाहको मुद्धामाथि मंगलबार बहस चल्दै
जानकारी केन्द्र
२०७९, माघ, ३
काठमाडौँ । नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दामा मंगलबार बहस चल्दै छ। उनमाथिको मुद्धाको पेशी आजलाई तोकिएको थियो। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ।
बहसपछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्। एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
एकै पीडितले दुई ठाउँमा शाहले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि नवलपुर जिल्ला अदालत र तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएको थियो। नवलपुर जिल्ला अदालतले शाहलाई अढाई वर्ष कैद सजाय गरिसकेको छ। बाल यौन दुर्वयवहार मुद्दामा सजाय तोकिएको थियो।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
