फेरि विदेशिए दुई खेलाडी, रञ्जन र नितिन हानिए अस्ट्रेलिया
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी रञ्जन विष्ट र नेपालका उदीयमान मिडफिल्डर नितिन थापा आफ्नो भविष्य सुरक्षित बनाउनका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनीहरू बुधबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।
दुवैले अस्ट्रेलियामा रहेको नेपाली एमेच्योर क्लब बेनी एफसीबाट खेल्नेछन् । नेपालले सन् २०१६ को एएफसी सोलिडारिटी कप जित्दा रञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीमा थिए ।
यसैगरी नितिनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको कार्यकालमा डेब्यु गरेका हुन् । नितिन १३ औँ सागमा नेपालको यु(२३ टोलीले स्वर्ण जित्दा महत्त्वपूर्ण सदस्य थिए ।
पछिल्लो समय सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया पलायन हुने नेपाली खेलाडीको सङ्ख्या बढिरहेको छ । सोमबार मात्र नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य दिनेश राजवंशी, तेज तामाङ र गौतम श्रेष्ठ अस्ट्रेलिया पुगेका थिए ।फेरि विदेशिए दुई खेलाडी, रञ्जन र नितिन हानिए अस्ट्रेलिया
घघ
क्जबचभक
ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलझबष् िकजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयल
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी रञ्जन विष्ट र नेपालका उदीयमान मिडफिल्डर नितिन थापा आफ्नो भविष्य सुरक्षित बनाउनका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनीहरू बुधबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।
दुवैले अस्ट्रेलियामा रहेको नेपाली एमेच्योर क्लब बेनी एफसीबाट खेल्नेछन् । नेपालले सन् २०१६ को एएफसी सोलिडारिटी कप जित्दा रञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीमा थिए ।
यसैगरी नितिनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको कार्यकालमा डेब्यु गरेका हुन् । नितिन १३ औँ सागमा नेपालको यु(२३ टोलीले स्वर्ण जित्दा महत्त्वपूर्ण सदस्य थिए ।
पछिल्लो समय सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया पलायन हुने नेपाली खेलाडीको सङ्ख्या बढिरहेको छ । सोमबार मात्र नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य दिनेश राजवंशी, तेज तामाङ र गौतम श्रेष्ठ अस्ट्रेलिया पुगेका थिए ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा