Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

नेपालमा भूकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १०
नेपालमा भूकम्पको धक्का

मंगलबार दिउँसो पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ।

सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।

 

Top Changing Nepal

युट्युब सट्स