मेयर हर्क साम्पाङ भन्छन्- ‘जनादेशले बनेको सरकार भत्काउने अदालत !
जानकारी केन्द्र
२०७९, माघ, १५
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ ले अदालतको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जनादेशले बनेको सरकार भत्काउने काम अदालत बाट भएको भन्दै उनले अदालत प्रति असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर राईले लेखेका छान्, ‘जनादेश ले बनेको सरकार भत्काउने अदालत १ जनादेशलाई उल्टाउने अदालत १ अब अदालतले नै देश चलाउँदा हुन्छ १’
अदालतले नै सबैकुरा चलाइदिने भएपछि लोकतन्त्र नै नभएको देशमा चुनाव गरिरहनुको कुनै तुक नभएकोले अनावश्यक खर्चमात्रै भएको टिप्पणी गरेका हुन् ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


