Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मूल्य बढ्यो, तोलाको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २९
सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स