ताप्लेजुङमा आज बिहान ४ बजे ४. ८ म्याग्निच्युडको भूकम्प
जानकारी केन्द्र
२०७९, फाल्गुन, १
काठमाडौँ । ताप्लेजुङमा आज बिहान गएको भूकम्पपछि हालसम्म क्षतिको कुनै सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ । ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर आज बिहान साढे ४ बजे ४. ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
“भूकम्पको क्षतिको कुनै सूचना छैन । केही सूचना आए जानकारी गराउनेछौँ,” जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं प्रहरी निरीक्षक कुसराम कार्कीले बाह्रखरीसित भने ।
भूकम्पको केन्द्रविन्दु रहेको उक्त स्थान सदरमुकामबाट १०० किलोमिटरभन्दा टाढा पर्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

