आज विदेशी मुद्राको दर रेट यस्तो छ
जानकारी केन्द्र
२०७९, फाल्गुन, १
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।७० रुपैयाँ रहेको छ भने बिक्री दर १३२।३० रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०।६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१।२६ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८।८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९।५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१।१० रुपैयाँ रहेको छ भने बिक्री दर ९१।५१ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।२५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०।४० रुपैयाँ रहेको छ भने बिक्री दर ३०।५४ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
