Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

रास्वपा केन्द्रीय समिति बैठक जारी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, फाल्गुन, २
रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।

बैठकमा चितवन–२ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स