सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी
जानकारी केन्द्र
२०७९, फाल्गुन, ४
काठमाडौँ । ग्यास विस्फोटपछि आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।
हाल उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५( ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ। थप उपचारका लागि अस्पतालले नै विदेशका लागि सिफारिस गरेको हो। सिफारिसअनुसार भारत लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ। बुद्धनगरस्थित सांसद भण्डारीको निवासमा गएराति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
