ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जना पक्राउ
जानकारी केन्द्र
२०७९, फाल्गुन, ४
काठमाडौं । ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात मजदुरको आन्दोलनका क्रममा उक्त मलमा प्रवेश गरेर मोबाइलहरु चोरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
लुटपाटमा संलग्नहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको छ ।
आज पक्राउ परेका थप १५ जनामा अधिकांश त चालक र सह–चालक रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
