• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ बैशाख २०८३, शनिबार
०५ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
  • १४ घण्टा 

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • १८ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १ दिन 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १ दिन 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • २ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ४. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ७. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

श्रीमानलाई छाडेर ६ वर्षदेखि लिभ इनमा बसेकी महिलालाई आफ्नै साथीले जिउँदै जलाए

जानकारी केन्द्र २०७९, फाल्गुन, ११

एजेन्सी । लिभ इनमा बस्ने दम्पतीबीच झगडा र त्यसपछि साथीको निर्ममतापूर्वक हत्याका घटनाहरु लगातार सार्वजनिक भइरहेका छन् । भारतको राजधानी दिल्लीबाट श्रद्धा वाकर र निक्की यादव हत्या प्रकरणपछि अब यस्तै अर्को घटना बाहिर आएको छ । नयाँ घटना दिल्लीको रोहिणी क्षेत्रबाट बाहिर आएको हो । जहाँ श्रीमानलाई छाडेर लिभ इनमा बस्दै आएकी एक महिलालाई आफ्नै साथीले जिउँदै जलाएका छन् ।

लिभ इन पार्टनरबाट जलाएकी २८ वर्षीया महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एक अधिकारीले मंगलबार सो जानकारी दिएका हुन् । प्रहरीले लिभ इन पार्टनर मोहितलाई हिरासतमा लिएको जनाएको छ । पीडित मोनिका ९नाम परिर्वतन० छ वर्षदेखि मोहितसँग बस्दै आएकी थिइन् ।

फेब्रुअरी १ मा महिलालाई जलाइयो
प्रहरीका अनुसार १ फेब्रुअरीमा अमन विहार थानाको एसजीएम अस्पतालबाट एक महिला जलेको खबर आएको थियो, उनलाई भर्ना गरिएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी टोली अस्पताल पुग्यो, जहाँ बलबीर विहारकी पीडित मोनिका ९नाम परिवर्तन० बयान दिन सक्ने अवस्थामा थिइनन् । पछि महिलाले आफ्नो बयान दिइन् ।

श्रीमानलाई छाडेर लिभ इनमा बस्दै आएकी थिइन् महिला
लिभ इन पार्टनरको क्रूरताको सिकार भएकी मोनिका जुत्ता कारखानामा काम गर्थिन् । उनलाई उनका साथीले आगो लगाए । महिलाको सफदरजंग अस्पताल र त्यसपछि एम्स ट्रमा सेन्टरमा उपचार गरिएको थियो । एक वरिष्ठ प्रहरी अधिकारीले भने, प्रारम्भिक सोधपुछका क्रममा प्रहरी टोलीले पीडितले आफ्नो पहिलो श्रीमानलाई छोडेर विगत ६ वर्षदेखि मोहितसँग लिभ इन रिलेशनशिपमा बस्दै आएको थाहा पाएको बताए ।

महिलाको पहिलो विवाहबाट दुई सन्तान, ८ वर्षको छोरा
मृतकका दुई सन्तान रहेका छन् । अघिल्लो विवाहबाट ८ वर्षीय छोरा र हालको सम्बन्धबाट ४ वर्षीया छोरी छन् । उनको सोमबार एम्स ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको अधिकारीले बताए । मृतकको पोस्टमार्टम गरिएको छ र उनको परिवारका सदस्यहरूले दिएको बयानको आधारमा भारतीय दण्ड संहिता धारा ३०२ ९हत्या० अन्तर्गत मुद्दा दर्ता गरिएको छ, अधिकारीले भने ।

फेब्रुअरी १० का दिन राति झगडा
उजुरीमा भनिएको छ, फेब्रुअरी १० को राति मोहितलाई साथीको घरमा मादक पदार्थ सेवन गरेको देखेपछि मृतकको मोहितसँग झगडा भएको थियो । अभियुक्त मोहितले उनीमाथि टर्पेन्टाइनको तेल खन्याए र आगो लगाए जसका कारण उनी जलेर घाइते भइन् र उपचारको क्रममा उनको मृत्यु भयो, अधिकारीले भने । मोहित पक्राउ परेका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । भारतिय संचारमाध्यममा खबर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.