Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

आज सुनको मूल्य बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २१
आज सुनको मूल्य बढ्यो

काठमाडौ। आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आ‍ज बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो। यस्तै, आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

Top Changing Nepal

युट्युब सट्स