Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स