सन्दीपको बलमा मुहम्मद वसिम आउट, नेपाल खेलमा फर्कियो
जानकारी केन्द्र
२०७९, चैत्र, २
काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक नेपाललाई महत्वपूर्ण ब्रेक थ्रु दिलाएका छन् । खतरनाक अन्दाजमा खेलिरहेका यूएईका कप्तान मुहम्मद वसिमलाई उनले एलविडब्लु धरापमा पारे ।
सन्दीपको बलिङमाथि वसिम हावी हुन खोजिरहेका थिए । उनले सन्दीपमाथि दुईवटा विशाल छक्का पनि लगाएका थिए । तर, अन्तिम जित सन्दीपको भएको छ । १६ औं ओभरको दोस्रो बलमा उनले वसिममाथि बदला लिए ।
आउट हुनुअघि वसिमले केवल ४९ बलमा ६३ रन बनाए । उनको इनिङमा ६ छक्का र दुई चौका सामेल थिए । वसिमको महत्वपूर्ण विकेटसँगै नेपाल खेलमा फर्किएको छ । यसअघि महंगा बनिरहेका सन्दीपले पनि आफ्नो लयमा फर्किएका छन् ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

