किशोरीको चित्कार- ‘भाइबाटै दुर्व्यवहारमा परेँ, मामाले मार्ने चेतावनी दिए’
जानकारी केन्द्र
२०७९, चैत्र, ५
काठमाडौं । सामाजिक सञ्जाल टिकटक मार्फत आफू हिंसामा परेको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेकी छन् । पोखराकी एक किशोरीले टिकटकमा भिडिओ पोस्ट गर्दै घटना सार्वजनिक गर्दै सहयोगको याचना गरेकी हुन् ।
ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको बताएकी छन् । सोही कारण आफू मानसिक तनावमा परेको र परिवारको साथ पनि नपाएको उनले बताएकी छन् ।
आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ । किशोरीको भिडिओ सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

