• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • ६ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • ६ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १० घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • ११ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • १३ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १३ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • १४ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
  • १५ घण्टा 

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • २. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ३. खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • ४. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ५. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • ७. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ८. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

  • ९. Smart Appliances and Whirlpool has Present partnership contract

  • १०. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

सामन्थासँग सम्बन्ध विच्छेदपछि नागा चैतन्यले किने १५ करोडको आलिशान बंगला

जानकारी केन्द्र २०७९, चैत्र, १५

एजेन्सी । सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेद गरेपछि साउथ सुपरस्टार नागा चैतन्यले अहिले एउटा आलिशान बंगला किनेका छन् । हो, तपाईंले बिल्कुल सही सुन्नु भयो ।

स्रोतका अनुसार अक्किनेनी नागार्जुनका छोरा नागा चैतन्यले हैदराबादमा नयाँ आलिशान घर किनेका हुन् । जसको मूल्य १५ करोड रहेको बताइएको छ । उनी अहिले यही घरमा सरेका छन् । यसअघि उनी होटलमै बसेका थिए ।

सामन्थासँग सम्बन्धविच्छेद भएपछि नागा होटलमा बस्ने गर्थे । स्रोतका अनुसार नागाले आफ्नो सम्पत्तिबाट सामन्थालाई एक पैसा पनि दिन नचाहेका कारण यस्तो गरेका हुन् । यही कारण हो, सामन्थासँग सम्बन्धविच्छेद नभएसम्म उनी होटलमै बसेका थिए ।

नागाका फ्यानहरु उनका लागि निकै खुसी छन् भने अभिनेत्रीसँगको सम्बन्ध विच्छेदपछि उनी अहिले आफ्नो नयाँ घरमा सरेका छन् । अभिनेताको नयाँ बंगला कुनै विलासी होटल भन्दा कम छैन । हेर्ने हो भने, साँच्चै यस्तो घर छ भने कोही किन होटेलमा बस्छन् ।

अहिले नागा चैतन्य आफ्नो नयाँ घरको कारण चर्चामा छन् । स्रोतका अनुसार अभिनेताले हैदरावादको सबैभन्दा पोश कोलोनी जुबली हिल्समा एउटा घर किनेका हुन् । उनले आफ्नो नयाँ लन्चप्याडका लागि १५ करोड रुपैयाँ खर्च गरेको बताइएको छ ।

सामन्था रुथ प्रभुु र नागा चैतन्य २०२१ मा जुबली हिल्समा सँगै बस्दै आएका थिए । तर, यही वर्षको अक्टोबरमा यो जोडी अलग भयो । छुट्टिएपछि नागा चैतन्य होटलमा बस्दै आएका थिए भने सामन्था हैदराबादस्थित आफ्नो घरमा बस्दै आएकी थिइन् ।

अहिले अभिनेता आफ्नो नयाँ घरमा सरेको बताइएको छ । नागा चैतन्य सोमबार राति अर्थात मार्च २७ मा आरआरआर अभिनेता राम चरणको जन्मदिनको पार्टीमा पुगेका थिए । उनी बुवा नागार्जुन र भाइ अखिल अक्किनेनीसँग पार्टीमा पुगेका थिए । त्यहीँबाट चर्चाको विषय बनेको हो ।

‘नागा चैतन्य’ छिट्टै पुलिस ड्रामा फिल्म ‘कस्टडी’मा देखिदैछन् । चलचित्र निर्माता वेंकट प्रभुद्वारा निर्देशित अभिनेताको तेलुगु(तमिल चलचित्रको छायांकन केही महिना अघि सुरु भएको थियो । ‘कस्टडी’ नामको यो फिल्ममा कृति शेट्टी मुख्य भूमिकामा छिन् ।

अरविन्द स्वामी भिलेनको भूमिकामा छन् भने प्रियमणी शक्तिशाली भूमिकामा देखिनेछन् । फिल्ममा सम्पत राज, सरथकुमार, प्रेमजी, भेनेला किशोर, प्रेमी विश्वनाथ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म १२ मे २०२३ मा विश्वव्यापी रूपमा रिलीज हुँदैछ । यस बाहेक, उनले ओटीटी प्लेटफर्ममा अमेजन प्राइम भिडियोमा प्रिमियर हुने शो ‘डूथा’बाट डेब्यू गर्दैछन् । विक्रम कुमारले निर्देशन गरेको यो श्रृंखलामा नागा चैतन्य, पार्वती र प्रिया भवानी शंकर मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

ताजा

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.