Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

मेयरले आफ्नो सट्टा ज्वाईलाई एसईई दिन पठाएपछि पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १९
मेयरले आफ्नो सट्टा ज्वाईलाई एसईई दिन पठाएपछि पक्राउ

काठमाडौं । रौतहटमा एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेको कमल साह पक्राउ परेका हुन ।

उनी मेयर कानुका ज्वाई रहेको खुल्न आएको छ । पक्राउ परेका साह पेशाले इन्जिनियर हुन् । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी साह पक्राउ परेका हुन् ।

Top Changing Nepal

युट्युब सट्स