• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १२ घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १३ घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १४ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १५ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १६ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १७ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • २० घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

चितवन क्षेत्र नम्बर- २ : रवि, जितनारायण र रामप्रसादबीच भिडन्त

जानकारी केन्द्र २०७९, चैत्र, २२

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढेको छ । यो क्षेत्रको उपनिर्वाचनलाई चासोका साथ हेरिएको पनि छ । किनकि त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रबि लामिछानेले फेरि उम्मेदवारी दिएका छन् ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सो क्षेत्रबाट लामिछाने विजयी भएका थिए । उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।

लामिछानेले ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका श्रेष्ठको १५ हजार ९९ र एमालेका पोखरेलको १४ हजार ६४९ मत आएको थियो । तर नागरिकता विवादमा लामिछानेको विषयमा सर्वोच्च अलादतमा रिट परेको थियो । गत माघ १३ मा सर्वोच्च अदालतले त्यसको सुनुवाई गर्दै उनको सांसद पद खारेजको फैसला गरेको थियो ।

उनको सांसद पद खारेज भएपछि सो क्षेत्रमा बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको भन्ने रिट परेको थियो ।

सर्वोच्चको फैसला पछि माघ १५ गते आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौबाट अमेरिकी नागरिकता लिनु अघि २०५० सालमा लिएको नेपाली नागरिकताकै नम्बर उल्लेख भएको नागरिकता लिए । उनले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि फेरि चितवनबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगको उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको लागि कार्यतालिका अनुसार सोमबार लामिछाने सहित प्रमुख राजनीतिक दल, केही साना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

प्रमुख दलहरुबीच प्रतिस्पर्धा
रास्वपाबाट लामिछानेले उम्मेदवारी दिंदा नेपाली कांग्रेसका जित नारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । मुख्यत यी तीनजनाबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

रास्वपाबाट फेरि लामिछाने उम्मेदपार बन्दा कांग्रेस र एमालेका उम्मेदवार भने फेरिएका छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट उमेश श्रेष्ठ र एमालेका तर्फबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए ।

कसले जित्ला चुनाव ?
चितवनका यी तीनै जना बलिया उम्मेदवार हुन् । लामिछाने काठमाडौंबाट गएर चुनाव लडेका हुन भने एमाले र कांग्रेस दुबै पार्टीका उम्मेदवार स्थानीय हुन् । कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

लामिछानले उम्मेदवारी दर्ता गरेसँगै चुनावी घरदैलो शुरु गरिसकेका छन् । अरु उम्मेदवारको भन्दा रबिको प्रचार प्रसार बढी छ । उनीसँगै चुनावी अभियानमा हिड्ने गरेका रास्वपाका एक नेताका अनुसार रविका अघिपछि झण्डै १०/११ जना यूटूवरहरु साथमै हुने गरेका छन् ।

सत्ता स्वार्थमा रबिको पार्टीले देखाएको भूमिकाले विगतको भन्दा उनको अवस्था केही खस्केको र कांग्रेस र एमालेका उम्मेदवारहरु पनि बलिया भएकाले यसले नै चुनाब जित्छ भन्ने अवस्था अहिले नै आकलन गर्न नसकिने चितवनका स्थानीयको भनाई छ । तर, चितवनबासीले नयाँ अनुहार भने खोजेका उनीहरु बताउँछन् । यो क्षेत्रमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.