फेसबुकमार्फत चिनजान, गेस्ट हाउसमा सामूहिक बलात्कार
जानकारी केन्द्र
२०७९, चैत्र, २२
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरजस्ति करणी गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ । काठामाडौं टोखा नगरपालिका ६ धापासी बस्ने आशिष तामाङ र कुशल श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।
आशिष तामाङले नक्कली फेसबुक आइडी खोलेर पीडित युवतीलाई साथी बनाइ दुवै जनाले गेस्ट हाउसमा बोलाएर सामुहिक बलात्कार गरी फरार भएका थिए । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

