९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ? एमालेले माग्यो सरकारलाई जवाफ
जानकारी केन्द्र
२०७९, चैत्र, २७
काठमाडौं । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक एवं पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले संसद्ले विजनेश नपाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले संसद चालु भएको ९१ दिन भईसक्दा जम्मा २१ वटा मात्रै बैठक बसेको र त्यो बैठकलेपनि कुनै उपलव्धी हाँसिल हुन नसकेको भन्दै यो विषयमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
