नेप्सेमा २७ अंकको वृद्धि कारोबार भने खुम्चियो
जानकारी केन्द्र
२०७९, चैत्र, २८
काठमाडौं । शेयर बजार परिसुचांक नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।
मंगलबार नेप्से २७.३१अंकले वद्धि भएर १८७१.३३ बिन्दुमा पुगेको हो । नेप्सेमा दोहोरो अंकले वृद्धि भएको दिन कारोबार भने खुम्चिएको छ ।
सबै समूहको कारोबार बढेको दिन आज (मंगलबार) कुल ३३ लाख,१५ हजार ७२० कित्ता बराबरको ९४ करोड,५२ लाख ४९ हजार बराबरको रकम कारोबार भएको छ । लगातार रुपमा ओरालो लागिरहेको नेप्सले नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने संकेत गरेपछि बढ्ने संकेत देखाएको हो ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
