प्रधानन्यायाधीश नियुक्तिबारे छिट्टै निर्णयमा पुग्छु– प्रधानमन्त्री प्रचण्ड
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिबारे छिट्टै निर्णयमा पुग्ने बताएका छन् । आज (बिहीबार)
नेपाल बार एशोसिएसनका पदाधिकारीसँग बालुवाटारमा भएको भेटवार्तामा उनले संवैधानिक परिषद्का पदाधिकारीहरुसँग पनि परामर्श गरेर छिट्टै निष्कर्षमा पुग्ने बताएका हुन् ।
बारले विगत १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा न्यायलय चलिरहेको भन्दै तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न सरकारलाई ध्यानाकार्षण गराएको हो ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

