एअर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौँ विश्वकै प्रदुषित सहर
जानकारी केन्द्र
२०८०, बैशाख, ३
काठमाडौँ । देशको संघीय राजधानी काठमाडौँ विश्वका प्रदुषित सहरको पहिलो स्थानमा परेको छ । एअर क्वालिटी इन्डेक्स (एक्युआइ) को मापन अनुसार काठमाडौँ सहर विश्वको प्रदुषित सहरको पहिलो स्थानमा परेको हो ।
एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यू २०८ रहेको छ । एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ । यसैगरी, थाइल्यान्डको चियाङ मेइ दोस्रो, भारतकै कलकता तेस्रो, लाहोर पाकिस्तान चौथो , बंगलादेशको ढाका पाँचौं र थाइलैण्डको बैंकक छैठौं रहेको छ ।

सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
