नेप्सेमा सामान्य गिरावट
जानकारी केन्द्र
२०८०, बैशाख, ३
काठमाडौं । साताको पहिलो दिन आज (आइतवार)शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।
शेयर बजार परिसुचांक नेप्सेमा आज २.८० अंकको गिरावट आएको हो ।
२.८०अंकले गिरावट आउदै नेप्से आज १९३१.६८ बिन्दुमा रोकिएको छ ।
नेप्से घटेको दिन आज कारोबार पनि घटेको छ, आज ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड,४५ लाख ९९ हजार बराबरमा कारोबार भएको छ ।
आज कुल २१९ कम्पनिको शेयर कारोबार भएकोमा ७० कम्पनिको मुल्य बढेको छ भने १३९ कमपनिको मुल्यमा गिरावट आएको छ । त्यस्तै आज १० कम्पनिको मुल्य भने स्थिर रहेको छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

