काठमाडौं महानगरले तोड्यो विद्यार्थी युनियनले लगाएको ताला
जानकारी केन्द्र
२०८०, बैशाख, १५
काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले महानगर अन्तर्गतको शिक्षा विभागमा लगाएको तालाबन्दी तोडेको छ ।
बुधबार काठमाडौं महानगरले महानगरभित्रका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसैको विरोध स्वरूप विद्यार्थी युनियनले बिहिबार दिउँसो शिक्षा विभागमा तालाबन्दी गरेको थियो ।
युनियनले राजनीतिक गतिविधि गर्न पाउनुपर्छ भन्दै तालाबन्दी गरेको हो । हिजै साँझै नगर प्रहरीले उक्त ताला तोडेको हो । यता युनियनले माग प्रति गम्भीर नभए र शाखामा लगाएको ताला तोडिए थप संघर्ष गर्ने चेतावनी दिएको थियो ।
महानगरले केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विरुद्ध राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरू गरिएको सञ्चालन गरिएको सप्रमाण उजुरी आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
