साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से
जानकारी केन्द्र
२०८०, बैशाख, २१
काठमाडौँ । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । यो साता लगातार ओरालो लागिरहेको नेप्से आज दिउँसो करिव १ बजेदेखि उकालो लाग्दा अन्तिम समयमा १२.७३ अंकले बढ्दै १८ सय ६९ को विन्दुमा पुगेर रोकिएको हो ।
आज दिनभर २ सय ७६ कम्पनीका २५ लाख ३३ हजार ७ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७३ करोड २६ लाख ८९ हजार ८ सय ११ रुपैयाँ पुगेको छ ।
आज कारोबार भएका कुल कम्पनीमध्ये १ सय २६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बाँकी ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
